असोज १६, नेपालमा अहिलेसम्मकै धेरै २७२२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
बितेको २४ घण्टामा देशभर थप २७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिनुभयाे ।
यस्तै आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् ।
[sidebar name="button post"]











