मिलन फिल्मस् प्रोडक्सन प्रा.लि को प्रस्तुतिमा काका बसन्त दंगाल र भतिजा कुमार दंगालको लोकदोहोरी गीत ‘शिरु खरु ‘ सार्वजनिक भएको छ। गीतमा बसन्त दंगाल, कुमार दंगाल र पार्वती कार्कीको स्वर रहेको छ। गीतमा शब्द भीमसेन खतिवडाको रहेको छ।
मिलन फिल्मस्को युटुब च्यानलबाट सार्वजानिक भएको म्युजिक भिडियोमा अबि वाग्ले र सोनी बिसीको अभिनय रहेको छ। म्युजिक भिडियोमा कविता तोलाडिको मेकअप र मुकेश हुमागाईंले छायांकन गर्नुभएको छ भने मिलन श्रेष्ठले म्युजिक भिडियोको निर्देशन गर्नुभएको छ।
[sidebar name="button post"]











