Ad #144479

८ असोज,काठमाडौं। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा दुई जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर ६ निवासि ५० वर्षिय पुरुष र नवलपरासी रामग्राम नगरपालिका निवासि ४९ वर्षिय पुरुष रहेका छन् ।

आइसोलेशनमा बसेका ५५ वर्षका पुरुषको पनि कोरोनाकै कारण मुत्यू भएको हो । त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षका पुरुषको डडेल्धुरा अस्पतालमा ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ४ सय ४० ले ज्यान गुमाउएका छन् ।