गायक दीलिप लामाको आखाले हेर्छु गितको म्युजिक भिडीयो सार्बजानिक भएको छ। गीतमा शब्द रोजिना राइ ,सङ्गीत संयोजन देबेस राइको रहेको छ । भिडियोमा मलाईका बस्नेत र प्रयादीप राईको भूमिका रहेको छ ।
गायक दीलिप लामा रेडियो नेपालद्वारा २०७० सालमा आफ्नो स्थापना दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो ।
[sidebar name="button post"]









