देशभर आज थप ९०२ जना कोरोना संक्रमित

भाद्र २३ , काठमाडौँ । देशभर आज थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।

 

[sidebar name="button post"]