भाद्र २३ , काठमाडौँ । गएको २४ घण्टामा काठमाडौं उपत्यकाका थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ३००, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।
[sidebar name="button post"]









