भाद्र १०,काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् ।












