प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बचेर तीज मनाउन आग्रह गरेका गर्नुभएको छ ।
तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ताेकिएकाे सीमाभित्र रहेर तीज पर्व मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था अहिले नरहेको पनि ट्विटमार्फत उल्लेख गर्नुभएको छ ।
[sidebar name="button post"]









