चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

१ भदाै, चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आजसम्ममा चितवनका २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

[sidebar name="button post"]