साउन ३०, काठमाडाै। काठमाडौं उपत्यकामा आज ११९ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा काठमाण्डौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा संक्रमण पुष्टि भएको हाे ।
आज उपत्यका सहित देशभर थप ५ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












