साउन २९, नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९५ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको ज्यान गएको जानकारी दिनुभयो ।
[sidebar name="button post"]











