एक बोतल पानीको अधिकतम खुद्रा मूल्य निर्धारण

hydration concept. a young woman drinking a bottle of water.

२६ साउन, उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ ।

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ । जारको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको छ । यस्तै एक लिटर बाेत्तलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ ।

 

[sidebar name="button post"]