शुपति क्षेत्रको मुख्य शक्तिपीठ जयबागेश्वरी मन्दिर ७ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ । २०७२ सालको भुइँचालोले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सकिएपछि मन्दिर खुला भएको हो ।
‘मन्दिरमा नित्य पूजा भने नियमित थियो । जयबागेश्वरीलाई लिच्छविकाल र मल्लकाल बीचका राजाको कुलदेवता मानिन्छ । जयबागेश्वरी तान्त्रिक विधिबाट पूजा हुने मन्दिर हो । चार पुजारीले पालैपालो पूजा गर्छन् ।
[sidebar name="button post"]









