कर्णाली प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं: कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ ।

प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले मंगलवार गोरखापत्र दैनिकमा आयोगले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

आयोगलेप्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा अन्तर्गत आठौं तहका स्वास्थ्य सेवाका विभिन्न समूहका प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

यस्तै सातौ तहका विभिन्न सेवा समूह र उपसमूहका अप्राविधिक तथा प्राविधिक पदहरूको पनि विज्ञापन खुलाएको छ ।

हेर्नुहोस् विज्ञापन 

[sidebar name="button post"]