कति छ आज सुन चाँदीको मूल्य ?

१६ असोज, काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । महासंघका अनुसार आज चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]