काठमाडौं: अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देशअनुसार यस वर्षको दशैंको टीकाको शुभसाइत सार्वजनिक गरेको छ ।
विजया दशमीको टीका यही असोज १९ गते परेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले देश र भूगोलअनुसार दशैंको टीकाको साइत सार्वजनिक गरिसकेको छ ।
विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै समितिले हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गर्दै आएको छ ।

[sidebar name="button post"]











