नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपियाँले घटेर ९१ हजार ४ सय रुपियाँमा कारोबार भएको छ ।
नेपालमा तेजावी सुन प्रतितोला ९० हजार ९ सय सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तैगरि आज मंगलबार चाँदी पनि तोलामा १० रुपियाँले घटेर प्रतितोला ११ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]











