रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने

काठमाडौं । पछिल्लो समयको सबैको आशार र भरोसाका केन्द्र बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् ।

यसअघि काठमाडौं–५ वा २ मध्ये एक क्षेत्रबबाट चुनाव लड्ने योजना बनाएका थिए । लामीछानेले आगामी प्रतिनिधि सभा चुनाव काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् ।

लामीछानेले एक राम्रो अवसरको पर्खाइमा रहेका थिए । काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् ।

काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र हो । तर उनले यो क्षेत्रबाट नलड्ने भएपछी । रौतहट क्षेत्र नम्बर १ बाट बाट चुनाव लड्ने भएका छन् ।

[sidebar name="button post"]