नुवाकोटको ककनीमा बिजुलीको तारमा हिँड्ने पुरुषको उद्धार

नुवाकोटको ककनीमा बिजुलीको तारमा हिँड्ने पुरुषको उद्धार गरिएको छ। उनलाई सेनाको उद्धार टोलीसहितको हेलिकप्टरले ४ घण्टाको प्रयासपछि सकुशल उद्धार गरेको हो।

उनी मानसिक सन्तुलन बिग्रिएको बेलकोट नगरपालिका–१३ घले गाउँका माइला विक हुन्। उनी तारमा हिँड्न थालेपछि बिजुलीको लाइनसमेत काटिएको थियो।

[sidebar name="button post"]