प्रहरीले हस्तक्षेप गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन

एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुल नो एमसीसी, गो व्याक एमसीसी लगाएतका नारा लगाएका थिए । यसअघि आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको एमसीसी विरोधी प्रदर्शनमा झडप हुुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए ।

 

[sidebar name="button post"]