एमसीसीको बिरोधमा उत्रेकामाथि प्रहरी हस्तक्षेप भएको भन्दै युवाहरुको एक समूहले काठमाडौंको बिजुलीबजारमा गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका छन् ।
उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरका छन् । बिरोधमा सहभागी विद्यार्थी नेताहरुले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए ।

[sidebar name="button post"]









