Ad #144479

७ फाल्गुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाण्डौमा ५१, भक्तपुरमा ४ र ललितपुरमा ७ संक्रमित थपिएका हुन्।