Ad #144479

४ फाल्गुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १६२, भक्तपुरमा १२ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन्।