काठमाण्डौ उपत्यकामा थपिए १०१७ जना कोरोना संक्रमित

२६ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ८९०, भक्तपुरमा २५ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]