Ad #144479

२० माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १ हजार २४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ जना संक्रमित थपिएका हुन्।