काठमाण्डौ उपत्यकामा थप ५५४९ जनामा कोरोना संक्रमण माघ ४, २०७८ ४ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन्। [sidebar name="button post"]