Ad #144479

२५ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ६१५ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ संक्रमित थपिएका हुन्।