काठमाण्डौ उपत्यकामा थपिए १२१ जना कोरोना संक्रमित

११ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ९४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा २० जना कोरोना संक्रमित थपिएका हुन् ।

[sidebar name="button post"]