७ मंसिर, काठमाण्डौ । एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो ।
एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो ।
[sidebar name="button post"]









