१६ कार्तिक, काठमाण्डौ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार २५० रुपैयाँ कायम भएको छ ।
[sidebar name="button post"]









