Ad #144479

२ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २४३, भक्तपुरमा २४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।