१ असोज, काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो ।
Wishing Sri @narendramodi a happy 71st birthday! May it bring good health and further success.
— Sher Bahadur Deuba (@SherBDeuba) September 17, 2021












