सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

१० श्रावण, काठमाण्डौ। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भइहरको छ।

[sidebar name="button post"]