५ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८३६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०२ र ४ हजार २९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै गत २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १५९५ जना संक्रमणमुक्त भएका छन् ।
[sidebar name="button post"]











