Ad #144479

३ श्रावण, काठमाण्डौ। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेले देउवालाई बिस्वासको मत दिएका हुन्।