उपत्यकामा निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइयो, लामो दूरीका सार्वजनिक यातातात चल्ने
३१ असार, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप १० दिन बढाइएको छ। उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाण्डौ उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् ।