Ad #144479

३० असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् ।