आज मिति वि. सं. २०७८ साल असार २६ गते। शनिबार। तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
नयाँ कामको थालानीको लागि प्रेरणा मिल्ने छ । मनमा स्थिर नहुनाले काममा समास्य आउन सक्छ। नोकरी तथा व्यसायमा प्रतिस्पर्दात्मक वातारण हुनेछ । भाइ बहिनि संगको सम्बन्ध राम्रो हुनेछ । बिभिन्न क्षेत्रबाट लाभ हुने योग छ । स्त्री जातिको लागि बोलिमा बिशेस ध्यान दिनु पर्ने हुन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
दिमाखको अशान्तिपूर्ण मनोवृत्तिले तपाईंलाई महत्त्वपूर्ण अवसरहरूबाट बञ्चित हुन् सकिन्छ । नयाँ कार्यको थालानिको लागि खासै उचित हुँदैन। कसैसंगको कुराकानीमा तपाईंलाई व्यर्थको व्यवहारले विवाद उत्पन्न हुन् सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
आजको दिन तपाईंको निकै जोश जाँगरको साथ बित्ने छ । नयाँ बस्त्र प्राप्त हुनुको साथै भोज तथा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । दाम्पत्य जीवनमा आनन्द र सन्तुष्टिको अनुभव गर्नुहुनेछ। आर्थिक लाभहुने कार्यको थालनीको लागि शुभ समय रहेको छ । खर्च बढ्ने हुँदा बिशेष ध्यान दिनु होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
पारिवारिक मनमुटाव हुन् सक्छ । तेसैले मानशिक चिन्ता बढ्न सक्छ । मनमा दुबिधा बढ्ने हुदा महत्वोपूर्ण निर्णय नलिनु होला। वाद-विवादमा फस्ने योग हुदा झैझगडा बाट टाढा रहनु होला । स्वास्थ्यमा समस्या आउन सक्ने हुदा बिशेस सावधानी अपनाउनु होला । मुद्धा मामिलामा बिचार गरेर मात्र निर्णय लिनु होला । मानहानि र धनहानि हुने सम्भावना भएको हुँदा बिशेस सावधानी अपनाउनु होला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
आजको दिन तपाईंको लाभ दायक हुनेछ । मनमा अशान्ति छाउनाले हातमा आइसकेको अवसर पनि गुम्न सक्छ । त्यसैले बिशेष सावधानी अपनाउनु होला । स्त्री जाति संगको भेट लाभ दायक हुनेछ। परिवारमा मांगलिक कार्य सम्पन्न हुनेछ। व्यापार क्षेत्रमा व्यापार वृद्धि हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
नयाँ कार्यको योजना सम्पन्न हुनेछ । बुबासँग आत्मीयता बढ्नेछ। धन, सम्मान सम्मान बढ्नेछ। सरकारी क्षेत्र बाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा शुख सान्ति छाउनेछ । व्यापारको लागि बाहिर जाने योग बनेको छ । नोकरीमा पद बढ्ने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
बौद्धिक वा साहित्य प्रेमीहरूसँग भेट हुनेहुदा तपाईं ज्ञान गोष्ठीहरूमा समय बित्ने छ । नयाँ कार्यको थालनी हुनेछ । लामो दूरीको यात्रा वा तीर्थ स्थानहरूको भ्रमण गर्ने योग छ । विदेश बस्ने मित्रको शुभ समाचार सुन्न पहिने छ । स्वास्थ्यमा सुधार हुनेछ । सन्तानहरुको समस्याका कारण चिन्ता उत्पन्न हुनसक्छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
बोली र व्यवहारमा संयम राख्नु उचित हुनेछ । दैनिक कार्यको साथै नयाँ कार्यहरू गर्नु पनि राम्रो हुदैन । स्वास्थ्यमा समस्या आउन सक्छ । खान पानमा बिशेस ध्यान दिनुहोला । अचानक धन लाभ हुनसक्छ । आध्यात्मिक अभ्यासको लागि राम्रो समय रहेको छ । मानसिक शान्तिको लागि बिभिन्न उल्झनबाट टाढा रहनु होला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
पिकनिक तथा पार्टीमा सहभागी हुने अवसर मिल्नेछ । दिन मनैरंजनमा बेतित हुनेछ । बिपतित लिंगी संगको भेट रमाइलो हुनेछ । दाम्पत्य जीवन शुखामय बित्ने छ । सार्वजनिक सम्मान र प्रसिद्धि प्राप्त हुने छ । सहभाती भएको स्थान बाट लाभ हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
व्यापारको विकास र आर्थिक योजनाका लागि उपयुक्त दिन रहेको छ । आर्थिक लेनदेनको लागि दिन शुभ रहेको छ । परिवारमा खुशीको वातावरण हुनेछ।आर्थिक लाभ हुनेछ। कानुनि समस्यामा सावधान रहनुहोला । सत्रु पराजित हुनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
मानसिक तनाव बढ्नेछ । मन स्थिर नहुँदा सहि निर्णयलिन मुस्किल हुनेछ । सन्तानको प्रश्नले समस्या उत्पन्न हुनसक्छ । पेट सम्बन्धि समस्याले सताउन सक्छ । हतारमा गरेको कार्यले असफलता प्राप्त हुन सक्छ । आकस्मित धन नोक्सान हुनसक्छ । साहित्यमा रुची राख्नेको लागि दिन अनकुल हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
परिवारक सदस्यसँग मदभेद हुनसक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । दिन उदासमाया हुनसक्छ । नोकरीमा समस्या सिर्जना हुन सक्छ। स्त्रीजाति सँगको सम्बन्ध बिग्रन सक्छ । कतै जाँदा तपाईंको मान तथा धनमा आंच आउन सक्ने हुँदा सचेत रहनुहोला ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।











