अष्ट्रीयामा बस्दै आएका किरण श्रेष्ठको अगुवाइमा सङ्कलन गरेको आर्थिक रकम सिन्धुपाल्चोक पीडित १३ घर धुरीलाई १३/१३हजार प्रदान

सिन्धुपाल्चोक जिल्ला हेल्मबु गाउपालिका चनौटेमा असार १ गते गएको बाडिले धेरै धनजनको बिनास भएको छ।

कति घबार बिहिन त कतिले ज्यान नै गुमाउन पर्यो। आफ्नो आफ्न्तजन एबम धनजन गुमाएको घर परिवारलाई बिदेसमा बस्नी आफन्तले सहयोग गर्न थालेका छन्।

सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल गाउपालिका घर भै हाल अष्ट्रीयामा बस्दै आएका किरण श्रेष्ठको अगुवमा आफ्नो गाँस काटेर सक्लन गरेको आर्थिक रकम सामाजिक अभियान्ता तिपेनी युवा कल्बका अध्यक्ष महेश लाल श्रेष्ठ र मनिष लाल श्रेष्ठले पीडित १३ घर धुरीलाई १३/१३हजार प्रदान गरेको ।

सहयोगी दाताहरुलाइ यस्तो दुखद घडीमा साथ सहयोग गरेकोमा स्थानीयले धन्यवाद व्यक्त गरेका छन ।

[sidebar name="button post"]