चन्द्रपुर नगरपालिको मर्दर चौरीको नन्दलाल साझेदारी बनमा बिरुवा रोप्ने कार्यक्रम सुरु

चन्द्रपुर नगरपालिका वडा नं. ८ मर्दर चौरीको नन्दलाल साझेदारी बनमा बिरुवा रोप्ने कार्यक्रम सुरु भयको छ। बिरुवा रोप्ने कार्यक्रम वीरदल गणको बिशेष आयोजनामा शुरुवात भयको।

नन्दलाल साझेदारी बनको ६ हेक्टर जग्गामा जिल्ला प्रशासन कार्यालय तथा डिभिजन बन कार्यालयको सहयोग तथा वीरदल गणको बिशेष आयोजनामा ११००० बिरुवा रोप्ने कार्यक्रम शुरुवात भयको छ। एकै दिन ४००० थान बिरुवा रोपिएको छ।

[sidebar name="button post"]