७ जेष्ठ, काठमाण्डौ। अब सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्नै नपर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विवादित बनेपछि सरकारले शपथ सम्बन्धी अध्यादेश जारी गरेर ‘प्रतिज्ञा गर्दछु’ लगायतका शब्द परिवर्तन गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउँदा ओलीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने ठाउँमा ‘त्यो पर्दैन’ भनेपछि शपथ विवादित बनेको हो ।
[sidebar name="button post"]











