२६ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाण्डौमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]









