उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिस चाहिने

२१ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिस चाहिने भएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

[sidebar name="button post"]