काठमाण्डौ उपत्यकामा थपिए २ हजार ४७ जना कोरोना संक्रमित

१५ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाण्डौमा १४६४ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।

२४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

[sidebar name="button post"]