काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि एक साता ‘लकडाउन’ (विज्ञप्तिसहित)

१३ वैशाख, काठमाण्डौ।सरकारले काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि एक साताको लकडाउन गरिएको हो ।

काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गर्दै काठमाण्डौ उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको हो

[sidebar name="button post"]