उपत्यकामा मात्रै थप १९१२ जनामा संक्रमण पुष्टि

१३ वैशाख, काठमाण्डौ। पछिल्ल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौका १५६७, ललितपुरका २२३ तथा भक्तपुरका १२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर २२ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]