गृहका २६ सहसचिव र उपसचिव सहित केही जिल्लाका सीडीओको सरुवा चैत्र २६, २०७७ २६ चैत, काठमाडौं । गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । हेर्नुस् सूची [sidebar name="button post"]