कंचनपुरकी संगीता नेपाली सेनाको परीक्षामा पहिलो नम्बरमा नाम निकालेपछि सामाजिक संजालमा भाइरल

कंचनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा नाम निकालेपछि सामाजिक संजालमा भाइरल भएकी छिन।

अहिले संगीतालाइ सुभकामना दिनेको भिड लागेको छ सामाजिक संजालमा। कंचनपुरकि घर भएकि संगीता धामी नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा प्रथम हुन सफल क्याडेट भएकी छिन् ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा सूचनामा १ सय २ जना अधिकृतमा उतिर्ण नतिजामा संगीता पहिलो सिरियलमा नाम छ ।

सि.स. ६१ अधिकृत क्याडेट छनौट परीक्षामा सफल भई नेपाली सेनामा सेवा गर्न प्रतिबद्ध सबैलाई जंगी अड्डाले बधाई दिएको छ ।

[sidebar name="button post"]