अपरिचित पुरुषसँग शारीरिक सम्बन्ध राख्न किन उत्तेजित हुन्छन् महिलाहरु ?-अध्ययन

श्रीमती राम्रो विचारले सोचे शारीरिक सम्बन्ध राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ। अध्ययनहरुका अनुसार जब शारीरिक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने देखाउँदै आएका छन् । नारीहरु यस बिषयमा लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

प्राय: स्त्रीले आफ्नो जीवनमा विभिन्न खालको शारिरक सम्बन्ध फरक ढाँचा ,फरक विचार ,कसैको दवाब बिना स्वत्रन्त्र पूर्वक अनुभव गर्न चाहने गरेको दावी गर्दै प्रतिवेदन बाहिर आएको हो । फुर्सद मिल्दा विभिन्न प्रकारका शारिरक सम्बन्ध परीक्षण समेत गर्न मन पराउने उल्लेख गरेका छन् ।

अध्ययनले प्राय: जसो महिला अपरिचित पुरुषसँग शारिरक सम्बन्ध राख्न मन पराउछन् र उत्तेजित हुन्छन किनभने अपिरिचितसँग शारीरिक सम्बन्ध राख्दा सबै सिमाहरु भुलेर रमाइलो गर्न पाइन्छ भन्ने सोचाई हुन्छ । तर कतिपय अवस्थामा पुरुषहरुले छुँदा रिस उठ्ने, नराम्रो लाग्ने हुन्छ। तर प्राय: महिलाहरु अपरिचित पुरुषसँग उत्तेजित हुन्छन् भन्ने अध्ययनहरु जनाएका छन् ।

पहिलो शारीरिक सम्बन्धबारे महिलाहरु सँधै सोंचिरहन्छन् । समाजले जे सुकै सोचोस् , भनोस् तर आफुले माया गरेको पुरुषसँग एक रात बिताउने चाहाना हरेक स्त्रीमा हुन्छ । यि स्त्रीहरुले शारीरिक सम्बन्धलाई सन्तुलितभोजन जस्तै आवश्यकताका रुपमा लिएको अध्ययनको निष्कर्ष छ ।

[sidebar name="button post"]