Ad #144479

२८ फागुन, काठमाण्डौ। प्रधानमन्त्री एव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु बालुवटारमा छुटै छलफलमा जूटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा प्रधानमन्त्री निकट केन्द्रीय सदस्यहरू मात्र सहभागिता रहेको छ ।

चैत्र १ गते बोलाइएको केन्द्रिय कमिटी बैठकका एजेण्डा र माधव नेपाल समुहसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक चैत १ गते बोलाइएको छ ।